गोकर्णेश्वर नगरपालिकामा भोली सार्वजनिक सुनुवाई हुने

गोकर्णेश्वर नगरपालिकामा  भोली सार्वजनिक सुनुवाई हुने

कपन अनलाइन

काठमाडौँ, माघ २३ । गोकर्णेश्वर नगरपालिकामा सार्वजनिक सुनुवाई हुने भएको छ ।  गोकर्णेश्वर नगरपालिकाको आयोजना तथा वेव  बैंक मिडियाको संयोजनमा    गोकर्णेश्वर नगरपालिका भित्रका नागरिकको चासो गुनासो र प्रश्न सहितको सहभागिता पारदर्शिता र जवाफदेहिताका लागी भोलि माघ २४ गते बिहान ८ बजे नगरपालिकाको सभाहलमा   सार्वजनिक सुनुवाई हुने भएको हुँदा उक्त कार्यक्रममा सहभागी हुनको लागि आयोजकले सबैलाई अनुरोध गरेको छ ।

तपाइँको प्रतिक्रिया ।