मेलम्ची नगरपालिकामा रोजगारको अवसर ! ८ माघ २०७८, शनिबार कपन अनलाइन काठमाण्डौ ,माघ ८। मेलम्ची नगरपालिकाले सुचना प्रकासित गर्दै सात जना कर्मचारी माग गरेको छ। नगरपालिकाले अहेव सहायक चौथो तहमा योग्यता पुगेका उम्मेदवारहरुले आवेदन दिन सक्ने जनाएको छ । सुचना : तपाइँको प्रतिक्रिया ।