काठमाण्डौका विद्यालयहरुले महानगरपालिकाको निर्देशन मानेनन्

काठमाण्डौका विद्यालयहरुले महानगरपालिकाको निर्देशन मानेनन्

कपन अनलाइन

काठमाण्डौ ,माघ ८।

काठमाण्डौका विद्यालयहरुले महानगरपालिकाको निर्देशन नमान्दै विद्यालयहरु भौतिक रुपमा संचालन गरेपछि सुचना प्रकासित गरेर निर्देशन पालना गर्न आग्रह गरिएको छ।

काठमाण्डौ महानगरपालिकाका शिक्षा अधिकारी रामप्रसाद सुवेदीले सुचना जारी गर्दै महानगरपालिकाका केहि विद्यालयहरुले नेपाल सरकार र महानगरपालिकाको निर्देशन वेवास्ता गर्दै भौतिक रुपमा कक्षा संचालन गर्ने विद्यालयहरुलाई बैकल्पिक माध्यम लागु गर्न निर्देशन दिएका छन।

सुचना :

 

तपाइँको प्रतिक्रिया ।