बुढानीलकण्ठ नगरपालिकामा जागिरको अवसर !

बुढानीलकण्ठ नगरपालिकामा जागिरको अवसर !

कपन अनलाइन

काठमाण्डौ ,माघ ७ ।

बुढानीलकण्ठ नगरपालिकाले गणक तथा सुपरीवेक्षक करार सेवामा पदपूर्ति गर्ने सम्बन्धी सूचना प्रकाशन गरेको छ ।

नेपाल सरकार, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट गरिब परिवार पहिचान तथा परिचयपत्र वितरण कार्यक्रम आर्थिक वर्ष २०७८\७९ मा सञ्चालन गर्न  सुपरिवेक्षक ३ जना र गणक २२ जना आवश्यक परेकाले नगर कार्यपालिकाको कार्यलयले विज्ञापन प्रकाशन गरेको हो ।

यि पदहरुमा कर्मचारीहरु सेवा करारमा छनौट गर्नुपर्ने भएकोले पत्रमा उल्लेख योग्यता पुगेका इच्छुका नेपाली नागरिकहरुले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र (दरखास्त दिने अन्तिम दिन सार्वजनिक बिदा परेमा सो को भोलिपल्टसम्म) कार्यालय समयमा राजश्व तिरेको रसिद सहित दरखास्त दिनुहुन सम्बन्धित सबैलाई जानकारी गरिएको छ ।

सूचना :

तपाइँको प्रतिक्रिया ।