जिल्ला समन्वय समिति महासंघ नेपालकाे प्रवक्तामा काठमाण्डौका शिवसुन्दरराज बैध

कपन अनलाइन

काठमाण्डौ ,माघ ३।

जिल्ला समन्वय समिति महासंघ नेपालकाे प्रवक्तामा काठमाण्डौका शिवसुन्दरराज बैध चयन भएका छन ।जिल्ला समन्वय समिति महासंघ नेपालकाे दाेस्राे पुर्ण बैठकले शाक्यलाई प्रवक्तामा चयन गरेको हो।

जिल्ला समन्वय समिती काठमाण्डौका प्रमुख बैध २०७४ सालको स्थानीय तहको निर्वाचन पश्चात जिसस प्रमुख बनेका थिए।

तपाइँको प्रतिक्रिया ।