शिक्षासेवी संगीता पन्तलाई “अपेन डाइनामिक लिडर अवार्ड २०२१” प्रदान

शिक्षासेवी संगीता पन्तलाई “अपेन डाइनामिक लिडर अवार्ड २०२१” प्रदान

कपन अनलाइन

काठमाण्डौ ,पौष २५।

शिक्षासेवी संगीता पन्तलाई “अपेन डाइनामिक लिडर अवार्ड २०२१” प्रदान गरिएको छ । बुढानिलकण्ठ नगरपालिका वडा नं १२ मा रहेको कपन बाल संसार प्रि स्कुलकी संचालक पन्तलाई एसोसिएसन अफ प्रि स्कुल एजुकेटर ( APEAN ) ले उक्त अवार्ड प्रदान गरेको हो।

शिक्षा र बालबालिकाको क्षेत्रमा निरन्तर योगदान पुर्याए बापत सो अवार्ड पन्तलाई प्रदान गरिएको जानकारी दिदै एसोसिएसनले आगामी दिनमा थप योगदान र सफलताको कामना समेत गरेको छ।

तपाइँको प्रतिक्रिया ।