नेकपा एमाले काठमाण्डौको छैटौ जिल्ला अधिवेसनको बन्द सत्र १ बजे मुलपानीमा हुने

नेकपा एमाले काठमाण्डौको छैटौ जिल्ला अधिवेसनको बन्द सत्र १ बजे मुलपानीमा हुने

कपन अनलाइन

काठमाण्डौ ,पौष १४ ।

नेकपा एमाले काठमाण्डौको छैटौ जिल्ला अधिवेसनको बन्द सत्र १ बजे मुलपानीमा हुने भएको छ । कागेश्वरी मनोहरा नगरपालिका वडा नं ६  मा रहेको अन्तरास्ट्रिय क्रिकेट मैदानमा हुने सो बन्द सत्रले काठमाण्डौ जिल्लाको नयाँ नेतृत्व चयन गर्नेछ।

सोहि स्थानमा नेकपा एमालेका केन्द्रीय अध्यक्ष केपी ओलीले जिल्ला अधिवेसनको उद्घाटन सत्रलाई पौष २३ गते संबोधन गरेका थिए। सो बन्द सत्रमा काठमाण्डौ जिल्लाका ११ नगर र १३८ वटा वडाका प्रतिनिधिहरु सहभागी हुनेछन ।

तपाइँको प्रतिक्रिया ।