एमाओवादी मोर्चाले ३ दिने आमहड्तालबाहेकका कार्यक्रम फिर्ता लियो

कपन अनलाइन\१६ चैत्र, २०७१

३० दलीय मोर्चाले आव्हान गरेको आन्दोलनका केही कार्यक्रम फिर्ता लिएको छ । सिंहदरबारस्थित एमाओवादीको संसदीय दलको कार्यलयमा बसेको मोर्चाको बैठकले फिर्ता लिने निर्णय गरेको हो। बैठकमा आन्दोलन फिर्ता लिने प्रस्ताव प्रचण्‍डले राखेका हुन्। मोर्चाले चैत १७ देखि २३ सम्मका आन्दोलनका बिबिध कार्यक्रम फिर्ता लिएको छ।  तर तीन दिनको आमहडताल भने कायमै राखिएको छ। मोर्चाले २४, २५ र २६ गते तीन दिने आमहडताल घोषणा गरेको थियो।

 

 

तपाइँको प्रतिक्रिया ।