कागेश्वरी मनोहरा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा भोजराज घिमिरे

कागेश्वरी मनोहरा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा भोजराज घिमिरे

कपन अनलाइन

काठमाण्डौ,पौष २०।

कागेश्वरी मनोहरा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा भोजराज घिमिरे आएका छन।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबार गरेको ५७ उपसचिवहरुको सरुवामा कागेश्वरी मनोहरा  नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत घिमिरे आएका  हुन।

उक्त नगरपालिकामा  प्रमुख प्रशासकीय अधिकृतका रुपमा आएका घिमिरे यस अघि श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा कार्यरत रहेका थिए।

 

तपाइँको प्रतिक्रिया ।