बुढानिलकण्ठ नगरपालिकामा मोंटेश्वरी तालिमको अवसर !

बुढानिलकण्ठ नगरपालिकामा मोंटेश्वरी तालिमको अवसर !

कपन अनलाइन

काठमाण्डौ ,पौष १९ ।

बुढानिलकण्ठ नगरपालिका वडा नं ७  मा मोंटेश्वरी तालिमको अवसर आएको छ। तिन महिना संचालन हुने सो तालिमका लागि इच्छुक वडावासीले नाम दर्ता गर्न सक्ने वडा कार्यालयले जानकारी दिएको छ ।

पौष २५ गते देखि चैत्र २५ गते सम्म संचालन हुने सो तालिममा १८ वर्ष देखि ३५ वर्ष सम्मका वडा वासीले सहभागी बन्न सक्नेछन ।

सूचना :

तपाइँको प्रतिक्रिया ।