काठमाण्डौ महानगरपालिका-७ मा नेकपा एमालेका दुई टोल कमिटी गठन

कपन अनलाइन

काठमाण्डौ ,पौष १४।

काठमाण्डौ महानगरपालिका वडा नं ७ मा नेकपा एमालेका दुई टोल कमिटी गठन भएका छन। पौष १३ गते वडा नं ७ मा बिनायक टोल कमिटी र गंगाहिटी टोल कमिटी गठन भएका हुन।

वडा नं ७ मा भएको नेकपा एमालेको टोल कमिटी गठन  भेलाले  बिनायकटोल कमिटी सुदर्शन ढुङ्गाना र गंगाहिटीटोल कमिटी  निर्मल कुमार न्योैपानेको अध्यक्षतामा क,कमिटी गठन गरेको हो।

काठमाण्डौ महानगरपालिका वडा नं ७ मा यस अघि शम्भु( तुला) खनालको अध्यक्षतामा कुमारिगालटोल कमिटी र बुद्धिनाथ कुईकेलको  अध्यक्षतामा  मैजुवाहाल टोल कमिटी गठन भैसकेको छ।

 

तपाइँको प्रतिक्रिया ।