Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/12/262547799_906098926774438_4279074601867080119_n-1-1024x732.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

नेपाल बुद्धिष्ट तामाङ सुधार समितिले पुस ९ गते राप्ने पूजा र १० गते छेवाङ गर्ने

कपन अनलाइन

काठमाडौँ,पौष ६ । नेपाल बुद्धिष्ट तामाङ सुधार समितिको आयोजनामा माकलबारीमा  पुस ९ गते राप्ने पूजा र १० गते छेवाङ हुने भएको छ ।माकलबारी स्थित नेपाल बुद्दिष्ट तामांङ सुधार समितिको भवनमा समितिले सञ्चालन गर्ने गुम्बा तथा त्रिमुर्तिको राप्ने पुजा (प्राण प्रतिष्ठा), अभिशेक तथा प्रवचन धर्मगुरु खेन रिम्पोछे फुर्वा दोर्जेबाट हुने आयोजकले जानकारी गराएको छ ।  पुस  ९ गते शुक्रबार बिहान ११ बजेबाट राप्ने पुजा तथा लामा नृत्य बाछ्यम हुनेछ भनें १० गते शनिबार बिहान ८ बजेबाट अभिशेक (छेवाङ) प्रवचन तथा सम्मान कार्यक्रम हुने आयोजकले बताएका छन्।

गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख सन्तोष चालिसेको प्रमुख आतिथ्यतामा हुने उक्त कार्यक्रममा सहभागी हुनको लागि आयोजकले अनुरोध गरेको छ  । पुस ९ गते शुक्रबार बिहान ११ बजेबाट राप्ने पुजा तथा लामा नृत्य बाछ्यम हुनेछ भनें १० गते शनिबार बिहान ८ बजेबाट अभिशेक (छेवाङ) प्रवचन तथा सम्मान कार्यक्रम हुने आयोजकले बताएका छन ।

 

तपाइँको प्रतिक्रिया ।