महामन्त्री पदका उम्मेदवार गगन कुमार थापाले आज अवधारणा पत्र सार्वजनिक गर्ने

महामन्त्री पदका उम्मेदवार गगन कुमार थापाले आज अवधारणा पत्र सार्वजनिक गर्ने

कपन अनलाइन

काठमाण्डौ ,मंगसिर २३।

महामन्त्री पदका उम्मेदवार गगन कुमार थापाले आज अवधारणा पत्र सार्वजनिक गर्ने भएका छन। नेपाली कांग्रेसको १४ औ महाधिवेसनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका थापाले आज प्रज्ञा प्रतिष्ठानबाट अवधारणा सार्वजनिक गर्न लागेका हुन् ।

आज दिउसो ३ बजे हुने सो कार्यक्रममा पार्टी पुनर्जागरण र रुपान्तरणका लागि अवधारणा सार्वजनिक गरिनेछ ।

तपाइँको प्रतिक्रिया ।