टोखा नगरपालिकाको मतदाता नामावली संकलन सम्बन्धि जरुरी सुचना
कपन अनलाइन
काठमाडौं मंगसिर २१। टाेखा नगरपालिकाले मतदाता नामावली संकलन तथा अद्यावधिक सम्बन्धि अत्यन्त जरुरी सूचना जारी गरेको छ। नगरपालिकाले एक सुचना जारी गर्दै पौष ४ देखि १८ सम्म १५ दिनसम्म टोखा नगर कार्यपालिका कार्यालयबाट मतदाता नामावली संकलन तथा अद्यावधिक कार्य संचालन गर्ने हुँदा आ- आफ्नो मतदाता नामावली दर्ता तथा अद्यावधिक गर्न टाेखा नगरपालिकाले अनुरोध गरेको छ। टाेखा नगरपालिकाको सूचना :
तपाइँको प्रतिक्रिया ।