साँखु जेसीजको अध्यक्षमा जयराम श्रेष्ठ निर्वाचित

साँखु  जेसीजको अध्यक्षमा जयराम श्रेष्ठ निर्वाचित

कपन अनलाइन 

काठमाडौँ, मंगसिर २० ।साँखु जेसीजको वर्ष २०२१/२२ को अध्यक्षमा जयराम श्रेष्ठ निर्वाचित भएका छन।साँखुमा सम्पन्न साँखु जेसीजको बार्षिक साधारसभाले जयराम श्रेष्ठ लाई निर्बाचित गरेको हो। कार्यकारी उपाध्यक्षहरुमा अमन श्रेष्ठ र सुनिता कुइँकेल निर्बाचित भएका छन भने उपाध्यक्षहरुमा निरज श्रेष्ठ, पवन श्रेष्ठ, सुजन मल्ल, मनिष दुलाल निर्बाचित भएका छन।त्यसैगरी महासचिवमा गणेश दुलाल, कोषाध्यक्षमा आशिष श्रेष्ठ र शाखा सम्पादकमा रण बहादुर स्याङतान मनोनित भएका छन।

तपाइँको प्रतिक्रिया ।