नेपालमा पनि ओमिक्रोन भेरियन्टबाट संक्रमित फेला परे

कपन अनलाइन

काठमाण्डौ ,मंगसिर २०।

नेपालमा पनि ओमिक्रोन भेरियन्टबाट संक्रमित फेला परेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतले दिएको जानकारीअनुसार नेपालमा पनि दुईजनामा ओमिक्रोन भेरियन्ट देखा परेका छन् ।
यसबारेमा अहिले मन्त्रालयले औपचारिक जानकारी गराउँदैछ ।

तपाइँको प्रतिक्रिया ।