नेपाली कांग्रेस काठमाण्डौ क्षेत्र नं ३ को सभापतिमा सन्तोष चालिसे निर्वाचित,को को बने पदाधिकारी ?
कपन अनलाइन
काठमाण्डौ ,मंगसिर ८।
नेपाली कांग्रेस काठमाण्डौ क्षेत्र नं ३ को सभापतिमा सन्तोष चालिसे निर्वाचित भएका छन। क्षेत्रीय अधिवेसनमा भएको निर्वाचनमा गोकर्णेश्वर नगरपालिकाका प्रमुख समेत रहेका चालिसेले २०५ मत पाएका थिए।
विपी संग्रहालय सुन्दरीजलमा भएको निर्वाचनमा ३६६ मत खसेको थियो जसमा चालिसेका प्रतिस्पर्धी काठमाण्डौ महानगरपालिका वडा नं ६ का अध्यक्ष दिपेन्द्र लामाले १५९ मत प्राप्त गरेका थिए ।
त्यस्तै नेपाली कांग्रेस काठमाण्डौ क्षेत्र नं ३ को सचिवमा दिपक रिसाल र भुवन लामा निर्वाचित भएका छन। सो अधिवेसनमा रिसालले २१३ र लामाले १८५ मत पाएका थिए।
कसले कति मत पाए ?
सभापति
१)सन्तोष चालिसे :२०५
२)दिपेन्द्र लामा :१५९
सचिव
१)दिपक रिसाल :२१३
२) भूवन लामा:१८५
३)मनोज ढुंगाना :१७७
४) दिनेश अर्याल:१३६
सह सचिव :
१) सुदिप पण्डित क्षेत्री:१९२
२)अमृत खड्का:१८०
३) प्रेम प्रसाद श्रेष्ठ: १६५
४) श्री बहादुर योगी :१६५
सदस्यहरु :
उमादेवि थापा : १४७
उमिला सापकोटा:१४६
देवकी ढकाल:१३३
मञ्जु पुडासैनी :१९१
दिपक ढुंगाना :१८२
नारायण हरी फुयाल:१५५
पुजा निरौला :१९०
मैया नायाजु :१६७
युवराज भुजेल:१६४
सुरज ढुंगाना:१५१
अर्जुन सापकोटा :१३५
नितेश पोखरेल :१९२
मुक्तिनाथ डोटेल :१२७
राजेश अधिकारी :२०९
तारा खड्का थापा :१२८
देवकी खड्का :२१
मोनिका खतिवडा : १७०
वुद्धिमान तामाङ : १५५
विनोद गुरुङ : १७५
विमान लामा :१८२
राजेश श्रेष्ठ :१२६
धनकान्छी श्रेष्ठ :१४५
प्रमिला शेर्पा :१८५
कमला बयलकोटी :१८७
सानु मिजार:१४२