बागमती प्रदेसका मुख्यमन्त्रीलाई विस्वासको मत दिदैनौ : नेकपा एमाले

बागमती प्रदेसका मुख्यमन्त्रीलाई विस्वासको मत दिदैनौ : नेकपा एमाले

कपन अनलाइन

ओखलढुंगा,कार्तिक २२।

नेकपा एमाले बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक  दीपक निरौलाले राजेन्द्रप्रसाद पाण्डे नेतृत्वको प्रदेश सरकारलाई विस्वासको मत नदिने बताएका छन।

प्रदेस सभामा बोल्दै  सत्तारुढ गठबन्धन अलोकतान्त्रिक र असंवैधानिक भएकोले विस्वासको मत नदिने भन्दै निरौलाले  प्रदेशलाई समृद्ध बनाउने के योजना छ ? भनेर प्रश्न गरेका थिए ।

सोमबार प्रदेशसभा बैठकमा विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले जनताको मत माथि खेलवाड गरेर बनेको सरकारलाई विस्वास गर्न नसकिने धारणा राखेका थिए।

 

 

तपाइँको प्रतिक्रिया ।