जोरपाटी सुन्दरीजल  सडक कालोपत्रे हुने सम्बन्धी सार्वजनिक सुचना

जोरपाटी सुन्दरीजल  सडक कालोपत्रे हुने सम्बन्धी सार्वजनिक सुचना

कपन अनलाइन

काठमाडौं कात्तिक २२।  गोकर्णेश्वर नगरपालिकाले जोरपाटी सुन्दरीजल  सडक कालोपत्रे हुने  सम्बन्धी सार्वजनिक सुचना जारी गरेको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद आचार्यले जारी गरेको उक्त सुचनामा जोरपाटी सुन्दरीजल  सडक यहि २०७८ साल कात्तिक २७/ २८ गते कालोपत्रे (पिच) हुन गइरहेको र सडक निर्माण कार्यलाई बलियो र मजबुत बनाउन कालोपत्रे (पिच) गर्नु भन्दा एक हप्ता  अगाडी देखि सडकलाई सुख्खा राख्नु पर्ने हुँदा कोहि कसैका तर्फ बाट सो सडकमा पानि राख्ने/पानी पोख्ने कार्य नगरी सहयोग गरिदिन सडक किनाराका आम नागरिक लगायत सरोकारवाला सबैलाई अनुरोध गरिएको छ ।

तपाइँको प्रतिक्रिया ।