चाबहिलका दुईवटा मिठाइ पसललाई जरिवाना

चाबहिलका दुईवटा मिठाइ पसललाई जरिवाना

कपन अनलाइन

काठमाण्डौ ,कार्तिक ८।

काठमाडौं महानगरको ‘बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समिति’ ले आज चाबहिलका दुईवटा मिठाइ पसललाई जरिवाना तिराएको छ ।

दर्ता अनुमति नलिई, दर्ता गरे पनि दर्ता गरेपनि नवीकरण नगरी व्यवसाय सञ्चालन गरेको, गुणस्तर मापदण्ड पूरा नगरेका कारण गुप्ता एन्ड गुप्ता स्विट्स एन्ड चाटलाई १० हजार रुपैयाँ र पूजा स्विट हाउसलाई २० हजार रुपैयाँ जरिबाना गराइएको, कृषि विभागका प्रमुख एवम् निरीक्षण अधिकृत हरिबहादुर भण्डारीले जानकारी दिए ।

तपाइँको प्रतिक्रिया ।