कागेश्वरी मनोहरा नगरपालिका पशु सेवा शाखाले एक दिने पशु स्वास्थ्य शिविर आयोजना गर्ने

कपन अनलाइन

काठमाडौँ,कात्तिक ८ ।   कागेश्वरी मनोहरा नगरपालिका पशु सेवा शाखाले एक दिने पशु स्वास्थ्य शिविर  आयोजना गर्ने भएको छ। शाखाले २०७८/७९ को बार्षिक स्वीकृत  कार्यक्रम अनुसार २०७८ साल कात्तिक  १२ गते  शुक्रबार बिहान ८ बजे देखि  दिनको २ बजे सम्म नयाँ गाउ डाँछी मा  हुने उक्त कार्यक्रममा सहभागी हुन् पशु पालक कृषकहरुमा मौका को फाइदा उठाउन अनुरोध गरिएको छ ।

तपाइँको प्रतिक्रिया ।