बुढानिलकण्ठ -१० बलुवाखानीबाट नगद २ लाख १५ हजार सहित १० जुवाडे पक्राउ

कपन अनलाइन

काठमाण्डौ ,कार्तिक २।

बुढानिलकण्ठ -१० बलुवाखानीबाट नगद २ लाख १५ हजार सहित १० जुवाडे पक्राउ परेका छन। असोज २८ गते कपन प्रहरी प्रभागबाट खटिएको टोलीले   १२ थान तिन बुक तास र कौडा सहित १० जनालाई पक्राउ गरेको हो।

पक्राउ परेका जुवाडेहरूलाई थप अनुसन्धान तथा कारबाहीको लागी महानगरीय प्रहरी बृत्त बौद्ध काठमाण्डौमा पठाईएको छ ।

तपाइँको प्रतिक्रिया ।