प्रतिवन्दका कारण फाइनलमा रंगशालमा देखिने छैनन कोच अल्मुताइरी, के छ उनको प्रतिक्रिया ?

प्रतिवन्दका कारण फाइनलमा रंगशालमा देखिने छैनन कोच अल्मुताइरी, के छ उनको प्रतिक्रिया ?

कपन अनलाइन

काठमाण्डौ ,असोज ३०।

आज हुने नेपाल र भारत विचको साफ फाइनलमा नेपालका प्रमुख प्रशिक्षक अल्मुताइरी रंगशालमा नदेखिने भएका छन। साफको सुचना अनुसार उनलाई प्रतिबन्द लागेको हुनाले उनि मैदानमा उपस्थिति नहुने भएका हुन्।

२८ वर्षमा पहिलो पटक फाइनलमा  पुग्दै इतिहास रचेको नेपाललाई साफ च्याम्पियनशिपको उपाधि जिताउने सपना देखेका र देखाएका उनले हुदै नभएको नियम लगाएर आफुलाई प्रतिबन्द लगाएको धारणा राखेका छन।

उनले यस्तो नियम लगाएर भारतलाई जिताउन खोजेको भन्दै सिधै ट्रफी दिनु भन्दै व्यंग्य समेत गरेका छन। आज बेलुका ८.४५ बजे फाइनल खेल हुनेछ ।

तपाइँको प्रतिक्रिया ।