बुढानिलकण्ठ नगरपालिकाका सम्पूर्ण सेवाहरु तिन दिन बन्द हुने

बुढानिलकण्ठ नगरपालिकाका सम्पूर्ण सेवाहरु तिन दिन बन्द हुने

कपन अनलाइन

काठमाण्डौ ,असोज २९।

बुढानिलकण्ठ नगरपालिकाका सम्पूर्ण सेवाहरु तिन दिन बन्द हुने भएका छन।  नगरपालिकाले सुचना प्रकासित गर्दै असोज ३१ गते देखि कार्तिक २ गते सम्म नगरपालिका र वडा कार्यालयहरु बाट प्रदान गरिने सम्पूर्ण सेवाहरु बन्द गर्ने जानकरी दिएको छ।

सुचना :

तपाइँको प्रतिक्रिया ।