हास्य कलाकार मनोज गजुरेल विवाह बन्धनमा बाँधिए

हास्य कलाकार मनोज गजुरेल  विवाह बन्धनमा बाँधिए

कपन अनलाइन

काठमाण्डौ ,असोज २५ ।

हास्य कलाकार मनोज गजुरेल विवाह बन्धनमा बाँधिएका छन। उनले न्याय सेवाकी अधिकृत मन्जु पोखरेल संग विवाह गरेका हुन्। आफ्नो फेसबुक पेजमा विवाहको तस्विर राख्दै उनले सन्तुलित र सकारात्मक प्रतिक्रियाको आशा गरेको बताएका छन।

तपाइँको प्रतिक्रिया ।