गोकर्णेश्वरमा “The look ” फेसन सो सम्पन्न

गोकर्णेश्वरमा “The look ” फेसन सो सम्पन्न

 

कपन अनलाइन

काठमाण्डौ ,असोज २४ ।

गोकर्णेश्वरमा द लुक्क (The look ) फेसन सो सम्पन्न भएको छ। गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेको प्रमुख अतिथ्यतामा कलाकार राजराम पौडेल महादेव त्रिपाठी , लायन कुमारराज सुवेदी लगायतको उपस्थितिमा ३० जना सहभागीले प्रस्तुति दिएका थिए ।

ट्रेवल फेसन कन्सर्न प्रालीको आयोजनामा भएको सो इभेन्टमा विवाहित र अविभाहित ३० जना सहभागीहरुले ३० दिनको प्रशिक्षण लिएको सो इभेन्टमा फेसन सो, संगित, आधुनिक नृत्य, साँस्कृतिक नृत्य र नाटक जस्ता रचनात्मक गतिविधि पनि प्रस्तुत गरिएको थियो।

नयाँ मोडलिङ,फिल्म,म्यूजिक क्षेत्रमा आउने चाहाना भएको व्यक्तिलाई अवसर प्रदान गर्न आयोजना गरिएको सो इभेन्टको संयोजक शैलेन्द्र श्रेष्ठ र आयोजक प्रबिण ढकाल रहेका छन।

 

तपाइँको प्रतिक्रिया ।