अखिल नेपाल महिला संघ काठमाण्डौ महानगरपालिका वडा नं ९ गठन

अखिल नेपाल महिला संघ काठमाण्डौ महानगरपालिका वडा नं ९ गठन

कपन अनलाइन

काठमाण्डौ ,असोज २४ ।

विजया दशमीको अवसर पारेर का.म.पा वडा नम्बर ९ मा अखिल नेपाल महिला संघ गठन  भएको छ ।

मिश्रा थापाको अध्यक्षतामा भएको सो भेलाले मन्दिरा ढुंगानाको अध्यक्षता ३५ सदस्सीय कमिटी गठन गरेको हो । त्यस्तै उपाध्यक्ष सिता राई, सचिवमा दिपा वन र कोषाध्यक्षमा अञ्जना ढुंगाना रहेका छन् ।

अनेम संघ केन्द्रिय सदस्य तथा साँसद सरिता न्यौपानेको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा ९ वडा कमिटीका अध्यक्ष श्रीराम राई, सोही वडाका वार्ड अध्यक्ष रामकृष्ण श्रेष्ठ, महिला वडा सदस्य सृजना भेटवाल विशेष अतिथिले अनेम संघको उद्देश्य र संघको उपादेयतामाथि प्रकास पारेका थिए ।

तपाइँको प्रतिक्रिया ।