बुढानिलकण्ठ -८ सुन्दरबस्तीमा छुरा प्रहार गरी एक जनाको हत्या

बुढानिलकण्ठ -८ सुन्दरबस्तीमा छुरा प्रहार गरी एक जनाको हत्या

कपन अनलाइन

काठमाण्डौ ,असोज १९।

बुढानिलकण्ठ -८ सुन्दरबस्तीमा छुरा प्रहार गरी एक जनाको हत्या भएको छ। असोज १८ गते करिव ४.४० को समयमा बिराटनगर घर भएका वर्ष २५ का राज खड्कालाई छुरा प्रहार गरेर हत्या गरिएको थियो।

उनलाई छुरा प्रहार गरेर हत्या गर्ने प्रतिक लिम्बुलाई प्रहरीले पक्राउ गरेको छ ।

तपाइँको प्रतिक्रिया ।