जिल्ला गणतान्त्रिक सम्पर्क मंचले राजनैतिक भेटघाट तथा चियापान कार्यक्रम गर्ने

कपन अनलाइन

काठमाण्डौ ,असोज १९ ।

जिल्ला गणतान्त्रिक सम्पर्क मंचले राजनैतिक भेटघाट तथा चियापान कार्यक्रम गर्ने भएको छ। काठमाण्डौ महानगरपालिका वडा नं ७ को चावहिल ए वान पार्टी प्यालेसमा हुने कार्यक्रमको प्रमुख अतिथि मोहन बैध किरण रहेका छन।

उक्त कार्यक्रममा वर्तमान राजनीतिक परिस्थितिका वारेमा छलफल तथा शुभकामना आदानप्रदान हुने मंचका संयोजक विष्णु खड्काले जानकारी दिएका छन ।

तपाइँको प्रतिक्रिया ।