नेपाली कांग्रेस कागेश्वरी मनोहरा नगरपालिकाको सभापतिमा उद्दव दाहाल

नेपाली कांग्रेस कागेश्वरी मनोहरा नगरपालिकाको सभापतिमा उद्दव दाहाल

कपन अनलाइन

काठमाडौँ, असोज १७ । नेपाली कांग्रेस कागेश्वरी मनोहरा  नगरपालिकाको सभापतिमा उद्दव दाहाल बिजयी भएका छन।  उनले १५१ मत प्राप्त गरेका छन भने उनका प्रतिद्वन्द्वी मिठाराम दाहालले १३८ मत प्राप्त गरेका थिए।त्यसै गरि उप सभापतिमा राम खड्का र शंकर बहादुर बिष्ट,सचिबमा सुजन थपलिया र सुरेन्द्र प्रसाद  ढकाल,सहसचिबमा बिनोद मुल्मी र रमेशप्रसाद घिमिरे निर्वाचित भएका छन ।

तपाइँको प्रतिक्रिया ।