शंखरापुर नगरपालिकामा दीलिपकुमार श्रेष्ठको प्यानल विजयी

शंखरापुर नगरपालिकामा दीलिपकुमार श्रेष्ठको प्यानल विजयी

कपन अनलाइन

काठमाण्डौ ,असोज १६।

शंखरापुर नगरपालिकामा  दीलिपकुमार श्रेष्ठको प्यानल नै विजयी भएको हो । उनले ८६ मत ल्याए । उनका निकटतम प्रतिद्वन्द्वी सत्यमान लामाले ६८ मत ल्याए ।जम्मा १ सय ५७ मत खसेकोमा ३ वटा मत बदर भएको थियो ।

त्यसैगरी उपसभापतिमा  मिलन खड्का र अमित प्रधान विजयी  भएका छन भने  सचिवमा रनबहादुर तामाङ र स्वयम्भुलाल श्रेष्ठ विजयी  भएका छन । त्यस्तै  सह सचिवमा बसन्त थिं र श्रीराम लामिछाने विजयी  भएका छन ।

 

तपाइँको प्रतिक्रिया ।