नेपाली कांग्रेस गोकर्णेश्वर नगरपालिकाको सभापतिमा कुमार लामा , कसले जिते ?

नेपाली कांग्रेस गोकर्णेश्वर नगरपालिकाको सभापतिमा कुमार लामा , कसले जिते ?

कपन अनलाइन

काठमाण्डौ ,असोज १६।

नेपाली कांग्रेस गोकर्णेश्वर नगरपालिकाको सभापतिमा कुमार लामा बिजयी भएका छन। उनले १०९ मत प्राप्त गरेका छन भने रामजी श्रेष्ठले ९३ मत प्राप्त गरेका छन । त्यसै गरि उप सभापतिमा ११५ मत सहित बिकाश श्रेष्ठ र १०२ मत सहित  बटु कृष्ण ढुंगेल बिजयी भएका छन ।

त्यस्तै सचिवमा जयराम बिस्टले १३० मत प्राप्त गरेका छन भने रमेस रिजाल ९० मत सहित बिजयी बनेका छन ।  त्यसै गरि सह सचिबमा १०३ मत सहित गोकुल प्रसाद सिंखडा र ११४ मत सहित अशोक नेपाल बिजयी भएका छन ।

 

तपाइँको प्रतिक्रिया ।