नेपाली कांग्रेस तारकेश्वर नगर अधिवेसनमा कसले कति मत पाए ?

नेपाली कांग्रेस  तारकेश्वर नगर अधिवेसनमा कसले कति मत पाए ?

कपन अनलाइन

काठमाण्डौ ,असोज १६।

नेपाली कांग्रेस  तारकेश्वर नगर सभापतिमा युवा नेता तथा व्यवसायी कृष्णहरि महर्जन विजयी भएका छन् । महर्जनले १३५ मत प्राप्त गरी जित हासिल गरेका छन् ।

सभापतिमा उम्मेदवारी दिएका श्रीराम थापा ११४ मतसहित पराजित भएका छन् । अन्य पदाधिकारीको मत माथि दिइएको छ।

 

तपाइँको प्रतिक्रिया ।