नेपाली कांग्रेस  तारकेश्वर नगर सभापतिमा कृष्णहरि महर्जन विजयी, कसको कति मत ?

नेपाली कांग्रेस  तारकेश्वर नगर सभापतिमा कृष्णहरि महर्जन विजयी, कसको कति मत ?

कपन अनलाइन

काठमाण्डौ ,असोज १६।

नेपाली कांग्रेस  तारकेश्वर नगर सभापतिमा युवा नेता तथा व्यवसायी कृष्णहरि महर्जन विजयी भएका छन् । महर्जनले १३५ मत प्राप्त गरी जित हासिल गरेका छन् ।

सभापतिमा उम्मेदवारी दिएका श्रीराम थापा ११४ मतसहित पराजित भएका छन् ।

कसको कति मत ?

 

 

 

तपाइँको प्रतिक्रिया ।