नेपाली कांग्रेस गोकर्णेश्वरमा ५० मत गन्दा कुमार लामा अगाडी, कसको कति ?

नेपाली कांग्रेस गोकर्णेश्वरमा ५० मत गन्दा कुमार लामा अगाडी, कसको कति ?

कपन अनलाइन

काठमाण्डौ ,असोज १६।

नेपाली कांग्रेस गोकर्णेश्वरमा २०८ भोटमा  ५० मत गन्दा कुमार लामा अगाडी रहेका छन्। आज भएको अधिवेसनको ५६० मत गन्दा लामाले २९ मत प्राप्त गरेका छन भने रामजी श्रेष्ठले २१ मत प्राप्त गरेका छन ।

कसको मत कति ?

 

 

 

तपाइँको प्रतिक्रिया ।