काठमाण्डौमा जुलुस र भेला गर्न नपाइने ,के छ जिप्रकाको आदेशमा ? (आदेस सहित )

कपन अनलाइन

काठमाण्डौ ,असोज १५।

जिल्ला प्रसाशन कार्यालय काठमाडौंले असोज १४ गते  राति  १२ बजेदेखि लागु हुने गरी अनावश्यक भिडभाड, सभा–सम्मेलन, जुलुस, जात्रा, महोत्सव गर्न रोक लगाएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालद्वारा यस्तो आदेश जारी गरिएको हो ।

प्रशासनद्वारा जारी आदेशमा भनिएको छ, “कोभिड–१९ संक्रमणको जोखिम कायमै रहेकाले अनावश्क रूपमा मानिस घर बाहिर निस्कने, जम्मा हुने, भिडभाड गर्ने, सभा, जुलुस गर्ने, जात्रा, महोत्सव, भोज आदि नगर्ने/नगराउने ।”

आदेस :

तपाइँको प्रतिक्रिया ।