नेपाली कांग्रेस कागेश्वरी -२ को इकाई सभापतिमा सुरज खड्का, को को बने पदाधिकारी ?

नेपाली कांग्रेस कागेश्वरी -२ को इकाई सभापतिमा सुरज खड्का, को को बने पदाधिकारी ?

कपन अनलाइन

काठमाडौँ,असोज १२ । नेपाली कांग्रेस  कागेश्वरी – २ को  इकाइ सभापतिमा  सुरज खड्का निर्वाचित  भएका  छन  ।  मंगलबार भएको  वडा अधिबेसनले  खड्कालाई सभापतिमा निर्वाचित  गरेको हो।

सो अधिवेसनले उपसभापतिमा  प्रल्हाद बस्नेत, र बद्रि बहादुर   श्रेष्ठ ,त्यसैगरि  सचिबमा   रामकाजी श्रेष्ठ र परमेश्वर फुयाल निर्वाचित भएका छन् भने सहसचिबमा दिपेन्द्र श्रेष्ठ र सत्य नारायण नगरकोटी, निर्वाचित भएका छन ।त्यस्तै सदस्यहरुमा  सुर बहादुर थापा, कुमार थापा, केदार प्रसाद फुयाल, बिर बहादुर श्रेष्ठ, उमेश सुनार, राम शरण बखती, कृष्णराज खड्का, अनु खड्का, प्रविन फुयाल, मथुरा फुयाल, लिला खड्का, ज्ञानु माया तामाङ, रोशनी  श्रेष्ठ,  सुजन नगर्कोतो  सुजन श्रेष्ठ र सबिन तामाङ निर्वाचित  भएका छन ।

तपाइँको प्रतिक्रिया ।