बुढानिलकण्ठमा असोज १२ र १३ गते भेरोसेल खोपको पहिलो मात्रा लगाइने, कहाँ छन केन्द्र ?

बुढानिलकण्ठमा असोज १२ र १३ गते भेरोसेल खोपको पहिलो मात्रा लगाइने, कहाँ छन केन्द्र ?

कपन अनलाइन

काठमाण्डौ ,असोज १०।

बुढानिलकण्ठमा असोज १२ र १३ गते भेरोसेल खोपको पहिलो मात्रा लगाइने भएको छ। नगरपालिकाले एक सुचना जारी गर्दै असोज १२ र १३ गते १० बजे देखि ४ बजे सम्म खोप लगाइने जानकारी दिएको हो ।

कहाँ छन खोप केन्द्र ?

 

तपाइँको प्रतिक्रिया ।