नेपाली कांग्रेस गोकर्णेश्वर-८ को इकाई सभापतिमा लक्ष्मण चौलागाई, को को बने पदाधिकारी ?

नेपाली कांग्रेस गोकर्णेश्वर-८ को इकाई सभापतिमा लक्ष्मण चौलागाई, को को बने पदाधिकारी ?

कपन अनलाइन  

काठमाडौँ,असोज ९। नेपाली कांग्रेस गोकर्णेश्वर नगरपालिका  वडा नं ८  को  इकाइ सभापतिमा लक्ष्मण चौलागाई निर्वाचित  भएका  छन  ।  मंगलबार  भएको वडा अधिबेसनले चौलागाईलाइ इकाई सभापतिमा निर्वाचित  गरेको हो।

 

सो अधिवेसनले उपसभापतिमा  भरत गुरुङ र नीलकण्ठ खतिवडा, सचिबमा दिनेश राइ र हरिकृष्ण श्रेष्ठ,त्यसैगरि  सहसचिबमा  ज्योति खरेल र  अनिरुद्र दाहाल,  चयन भएका छन भने कोषाध्यक्षमा शिव प्रसाद पौडेल, त्यसैगरी  सदस्यहरुमा सुसन ढकाल,  छबिलाल पोखरेल, पुष्पा पोखरेल दिनेश खड्का, सीता श्रेष्ठ,  अनिता जोशी,  वीर बहादुर मिजार, संगम थापा श्रेष्ठ, बद्रीप्रसाद खतिवडा, राज कुमार तामाङ(लामा) भरत केसी,  यादब प्रसाद पाण्डे अन्जु भुषाल देवि बहादुर न्यौपाने, प्रदिपमान सिंह बस्नेत, केशर बहादुर तामाङ, मनकुमारी पुन शिव  प्रसाद पौडेल, प्रमिला तामाङ र बालकृष्ण  ठकुरी निर्वाचित भएका छन ।

तपाइँको प्रतिक्रिया ।