नेपाली कांग्रेस गोकर्णेश्वर-४ मा नेतृत्व छनौटका लागि मतगणना शुरु

कपन अनलाइन

काठमाण्डौ .असोज ८।

नेपाली कांग्रेस गोकर्णेश्वर-४ मा नेतृत्व छनौटका लागि मतगणना शुरु भएको भएको छ। वडाको सुनगाभा पार्टी प्यालेसमा भइरहेको मतगणना गणना पश्चात वडा नं ४ को इकाई सभापति  र क्षेत्रीय प्रतिनीधि निर्वाचित हुनेछन ।

तपाइँको प्रतिक्रिया ।