१२ महत्वपूर्ण माग राख्दै अनेम संघ ( क्रान्तिकारी ) बुढानिलकण्ठले ज्ञापनपत्र बुझायो

१२ महत्वपूर्ण माग राख्दै अनेम संघ ( क्रान्तिकारी ) बुढानिलकण्ठले ज्ञापनपत्र बुझायो

कपन अनलाइन

काठमाण्डौ ,असोज ७।

अखिल नेपाल महिला संघ ( क्रान्तिकारी )  बुढानिलकण्ठ नगर कमिटीले विभिन्न १२ वटा महत्वपूर्ण माग राख्दै नगरपालिकालाई ज्ञापन पत्र बुझाएको छ।

अखिल नेपाल महिला संघ ( क्रान्तिकारी )  बुढानिलकण्ठकी इन्चार्ज  कमला गौतमको सहित  नगरपालिका गएको नेता तथा कार्यकर्ताहरुको  टोलीले नगर प्रमुख उद्दव खरेल र उपप्रमुख रमा राईलाई सो ज्ञापन पत्र बुझाएको थियो।

विद्यालय क्षेत्र नजिक मदिरा पसल ,धुम्रपान आदि गलत कुराहरुको पसल निषेधित क्षेत्र घोषणा गर्नुपर्ने , सुत्केरी महिलाहरुलाई अस्पतालमा उपचारको व्यवस्था ,नगरपालिकालाई महिला हिंशा मुक्त घोषणा आदि माग राखेर ज्ञापन पत्र बुझाएको कमिटीकी अध्यक्ष कमला गौतमले जानकारी दिएकी छन ।

ज्ञापन पत्र :

 

तपाइँको प्रतिक्रिया ।