नेकपा एकीकृत समाजवादी सिन्धुपाल्चोक जिल्ला कमिटी गठन ,को को परे ?

नेकपा एकीकृत समाजवादी सिन्धुपाल्चोक जिल्ला कमिटी गठन ,को को परे ?

कपन अनलाइन
काठमाडौं, भदौ ३१।

नेकपा एकीकृत समाजवादी सिन्धुपाल्चोक जिल्ला कमिटी गठन गरिएको छ। नेकपा एसले  संयोजक सोम सापकोटा र सहसंयोजक इन्द्रमाया गुरुङ रहेको १०३  सदस्यीय सिन्धुपाल्चोक जिल्ला कमिटी चयन गरेको हो।

त्यस्तै मेलम्ची नगरपालिका उपप्रमुख भगवती नेपाल , जिल्ला संयोजक सोम सापकोटा,गम्भीर लाल श्रेष्ठ , सिंह बहादुर बिक र नवराज पौडेल रहेको ५ सदस्यीय संयोजन समिति गठन गरेको जिल्ला  भेलाले  यम बहादुर महतलाई सल्लाहकारमा चयन गरेको छ।

को को परे जिल्ला कमिटीमा ?

तपाइँको प्रतिक्रिया ।