अस्पतालको बेडबाट पीडितले सोधिन्–बाबा,मलाई एसिड छ्याप्ने पक्राउ परेको हो ?

अस्पतालको बेडबाट पीडितले सोधिन्–बाबा,मलाई एसिड छ्याप्ने पक्राउ परेको हो ?

काठमाडौ २७ फागुन ।  बाबा, आज अपराधी पक्राउ परेको हो ? एसिड आक्रमणबाट घाइते किशोरी संगीता थापा मगरले आफ्ना बाबुलाई हरेक दिन गर्ने प्रश्न हो यो ।

Acid-Attack
संगीता यतिबेला सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचाररत छिन् ।
हेरचाहमा छन् बाबु प्रेमबहादुर थापा मगर । घाइते भएपछि केहीदिनसम्म उनी होसमा आएको थिइनन् ।
बोल्न थालिन त्यही दिनदेखि उनको एउटै प्रश्न छ, अपराधी कहिले पक्राउ पर्छन ? १६ दिन वितिसक्दा पनि बाबुसँग भने छोरीलाई दिने कुनै उत्तर छैन ।

तपाइँको प्रतिक्रिया ।