तस्करको अनेक दाउ, मलद्वारमा राखेर सुन तस्करी

काठमाडौ २७ फागुन ।  सुन तस्करले भरियालाई मलद्धारमा कुलाउन लगाएर सुन तस्करी गराउन थालेका छन् ।
मलद्धारमा लुकाएर ल्याएको करिव ४ किलो सुनसहित सातजनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाले अस्पतालमा मेडिकल प्रविधिमार्फत मलद्धारभित्र लुकाएको सुन निकालेको छ ।

gold_1-300x189
प्रहरी अस्पतालमा राखेर भरत कार्की, इश्वर बस्नेत, सुनील खड्का र लक्ष्मण कार्कीको मलद्धारबाट दुई दुईवटा सुनका टुक्रा निकालेको प्रहरीले जनाएको छ ।

तपाइँको प्रतिक्रिया ।