Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/09/241690289_1038361220323768_3289892671678968857_n-768x1024-1.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

अध्यक्ष केपी ओली सहित शिर्ष नेताले एमाले काठमाण्डौका जनप्रतिनिधि र नेताहरुलाई प्रशिक्षण दिने

कपन अनलाइन

काठमाण्डौ ,भाद्र ३०।

भाद्र ३१ गते बिहिवार अध्यक्ष केपी ओली सहित शिर्ष नेताले एमाले काठमाण्डौका जनप्रतिनिधि र नेताहरुलाई प्रशिक्षण दिने भएका छन। नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा १२ बजे बाट हुने प्रशिक्षण कार्यक्रममा शिर्ष नेताहरुले प्रशिक्षण दिन लागेका हुन।

नेकपा एमालेका जिल्ला कमिटी सदस्यहरु, महानगर तथा नगर कमिटीका सदस्यहरु, नेकपा एमालेका जनप्रतिनिधिहरु, वडा कमिटीका अध्यक्ष तथा सचिवहरु र जन संगठनका केन्द्र ,प्रदेस ,जिल्ला र नगरका प्रमुखहरुको सहभागितामा हुने उक्त बृहत भेलामा नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओली,महासचिव ईश्वर पोखरेल,उपाध्यक्ष अस्टलक्ष्मी शाक्य , नेता राम बहादुर थापा र केन्द्रीय सदस्य कृष्ण गोपाल श्रेष्ठले विभिन्न विषयमा प्रशिक्षण प्रदान गर्नेछन।

नेकपा एमाले काठमाण्डौ जिल्ला कमिटीको आयोजनामा हुने उक्त कार्यक्रममा समसामयिक परिस्थिति र अबको राजनीतिक अवस्था ,पार्टीको १० औ महाधिवेशन ,संगठन निर्माण  र कार्यकर्ताको भूमिका ,आजको आवस्यकता नेकपा एमालेको एकता र कम्युनिट आन्दोलनको मूल प्रवाह : नेकपा एमाले लगायतका विषयमा प्रशिक्षण प्रदान गरिनेछ।

कार्यक्रम :

तपाइँको प्रतिक्रिया ।