कोरोना खोपका लागि नाम दर्ता गराउन बुढानिलकण्ठ नगरपालिकाको जरुरी सुचना !

कोरोना खोपका लागि नाम दर्ता गराउन बुढानिलकण्ठ नगरपालिकाको जरुरी सुचना !

कपन अनलाइन

काठमाण्डौ ,भाद्र २७ ।

बुढानिलकण्ठ नगरपालिकाले  कोरोना खोपका लागि नाम दर्ता गराउन  जरुरी सुचना प्रकासित गरेको छ । बुढानिलकण्ठ नगरपालिकाका प्रमुख उद्दव खरेलले सुचना जारी गर्दै नगरपालिका भित्र अस्थायी र स्थायी रुपमा बसोवास गर्दै आएका नगरवासीलाई असोज ८ गते भित्र नाम दर्ता गराउन अनुरोध गरेका छन।

नाम दर्ताका लागि सम्बन्धित वडामा सम्पर्क गर्न सकिनेछ ।

सुचना :

तपाइँको प्रतिक्रिया ।