गोकर्णेश्वर ४ को सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण गर्ने बारे सार्वजनिक सुचना

गोकर्णेश्वर  ४ को  सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण गर्ने बारे सार्वजनिक सुचना

कपन अनलाइन

काठमाडौं, भाद्र २८ । गोकर्णेश्वर नगरपालिका वडा नं ४ ले सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण गर्ने सम्बन्धमा सार्वजनिक सुचना जारी गरेको छ । वडा अध्यक्ष श्री कुमार  श्रेष्ठले जारी गरेको सुचनामा  गोकर्णेश्वर नगरपालिका वडा नं ४ बाट सामाजिक सुरक्षा भत्ता प्राप्त गरिरहेका लाभग्राहीहरुले  आर्थिक बर्ष २०७८/७९ को भत्ता प्राप्तका लागि नवीकरण गर्न छुट भएका ब्यक्तिहरुले  भाद्र ३० गते भित्र वडा कार्यलयमा आइ नवीकरण गर्न  अनुरोध गरिएको छ ।

 

तपाइँको प्रतिक्रिया ।