पेरु कम्युनिस्ट पार्टी साइनिङ पाथका अध्यक्ष गोन्जालोको मृत्यु

पेरु कम्युनिस्ट पार्टी साइनिङ पाथका अध्यक्ष गोन्जालोको मृत्यु

कपन अनलाइन

काठमाण्डौ ,भाद्र २७।

पेरु कम्युनिस्ट पार्टी साइनिङ पाथका अध्यक्ष अविमेल गुजमान ‘गुन्जालो’ को मृत्यु भएको छ ।अन्तर्राष्ट्रिय संचारमाध्यम एपीका अनुसार सनिवार  विहान ६ः४० बजे गोञ्जालोको मृत्यु भएको हो ।

पेरु सरकारका न्याय मन्त्री अनबल टोरेसले गोञ्जालोको सैनिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको बताएका छन् ।

तपाइँको प्रतिक्रिया ।