नेकपा एमाले त्रिपुरासुन्दरी गाउँपालिका वडा नं ७ मा कमिटी गठन,संयोजकमा गोकुल अधिकारी

नेकपा एमाले त्रिपुरासुन्दरी गाउँपालिका वडा नं ७ मा कमिटी गठन,संयोजकमा गोकुल अधिकारी

कपन अनलाइन

काठमाण्डौ,भाद्र २१/ हरि बसौला

धादिंग जिल्लाको त्रिपुरासुन्दरी गाँउपालिका वडा म्बर ७ मा नेकपा एमालेले गाऊँ भेला तथा वार्ड कमिटी गठन गरेको छ । गोकुल अधिकारीको संयोजकत्वमा गठित कमिटीमा विदुर अधिकारीले सचिबको जिम्वेवारि प्रप्त गरेका छन  । ४१ सदस्यिय कमिटिका अन्य पदादिकारिहरु आगामी विस्तारित बैठकमा पूर्णता दिने तयारी गरिएको  छ ।

नेकपा एमाले ज़िल्ला कमिटि सदस्य तथा मदन भण्डारी फाउन्डेसन धादिंगका अध्यक्ष उमेश थापाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा जिल्ला कमिटी सदस्य तथा  तथा पालिका पार्टी कमिटी अध्यक्ष बाबुकृष्ण श्रेष्ठ ,ठमेल पर्यटन विकास परिषदका महासचिव तथा एमाले यूवा नेता धुर्ब अधिकारि, ज़िल्ला कमिटीका पुर्ब सदस्य  हरि पन्त , गोपी पाण्डे , सरद चन्द्र दनै बलराम गौलि तथा गाऊँकमिटी सदस्य अन्य वडाका  संयोजक तथा जुझारू यूवा नेता कार्यकर्ताको उपस्थिति रहेको ।

कार्यक्रमका प्रमुख अतिथी उमेश थापाले विकाशको मूल फ़ुटाऊने अजेंडा सहित पार्टीलाई एक ढिक्का बनाऊँदै आगामी निर्बचनमा जीत सुनिस्चित गर्न सबैलाई आव्हान गर्दै  पार्टी बाट कोही कसैलाई विचलित नहूँन र जनताको बहुदलीय जनबाद सूर्य चुनाव चिन्नको आसभरोसा गर्न अपिल गरेका थिए ।

तपाइँको प्रतिक्रिया ।