नेकपा एकीकृत समाजवादी काठमाण्डौ वडा नं ७ ले भाद्र १९ गते सनिवार वडा कमिटी घोषणा गर्ने

कपन अनलाइन

काठमाण्डौ ,भाद्र १७।

नेकपा एकीकृत समाजवादी काठमाण्डौ वडा नं ७ ले  भाद्र १९ गते सनिवार वडा कमिटी घोषणा गर्ने भएको छ। वडा नं ७ को आरबी होम पार्टी प्यालेसमा भेलाको आयोजना गर्दै वडा कमिटी घोषणा गर्न लागिएको हो।

भाद्र १९ गते बिहान ७.३० बजे देखि हुने कार्यक्रममा नेकपा एकीकृत समाजवादीका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहने आयोजकले जानकारी दिएको छ।

तपाइँको प्रतिक्रिया ।